बर्दियामा निको हुने बढ्दै, थप ६९ जनाले जिते कोरोना

असार १९, २०७७ बर्दिया : बर्दियामा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ। कारोना संक्रमित थप ६९ जना उपचारपछि निको भरए घर फर्केका छन्। बिहीबारसम्मा बर्दियामा १ सय ४१ जनाले कोरोना जितेर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जनाकारी दिए। जसमा कोरोना जित्नेमा हालसम्म १ सय २७ पुरुष … Continue reading बर्दियामा निको हुने बढ्दै, थप ६९ जनाले जिते कोरोना